के तपाई आफ्नो जीवनमा क्रान्ति चाहनुहुन्छ. त्यसोभए कुरा हैन, काम गर्र्न सुरुवात गर्नुहोस्
आफ्नो जीवनमा केही न केही परिबर्तन चाहनु भएको छ भने त्यसबारे धेरै सोचेर जीबन बर्बाद नपार्नू,जे गर्न खोज्नु भएको छ प्रकृया अगाडी बढाई हाल्नुहोस्।
मेरो भनाईको मतलब तपाई कसैसँग सल्लाहा नलिईकन काम गर्नु भन्नु चाहि अबस्य होईन। तपाईले परिवारको सल्लाहा लिनुपर्ने होला, मित्र र आफन्तहरुको सल्लाह पनि लीनुपर्नेहोला बिभिन्न ब्यबहारिक कामले गर्दा तपाईलाई यो सल्लाहा मान्न असहज होला तर सल्लाहा लीने काममा धेरै समय नलिनुहोला भन्नु मात्र हो किनकि सल्लाह लिनमा मात्र धरै समय नलिनु होला अन्यथा तपाईको जोश तेसै मरेर जान्छ। सबै भन्दा ठुलो जोखिम के भने तपाईको काम र सपना सकार पार्ने जुक्तिबारै धेरै जनाले तपाईसँग कुरा गर्न खोजलान्। यो काम गरेर कुनै पनि फाईदा छैन ,यस्तो काम गर्नुहुदैन भनेर भन्नेहरुको यो संसारमा बिगबिगी छ तर राम्रो काम गर्न थाल्नुभएको रहिछ मेरो पनि साथ छ भन्नेहरु कमै पाईन्छन् तसर्थ काम सुरु गर्न लाग्दा सल्लाह लिनमै समय बर्बाद नपार्नु अबस्य सफल भईन्छ । त्यसकारण , कुरा हैन काम गर्न सुरुवात गर्नुहोस्।

No comments:
Post a Comment